How to get AUSTRALIA VISA? What are the requirements? Are you eligible? What is your Chance of getting VISA? How to prepare SOP and How to be prepare for possible admission & visa interview. What is GTE requirement? PSW and PR opportunity. Let us know your profile and we will advice best suit for you. Visit office for detail information.
What are the 4 criteria to be eligible for Australia study visa?
Academic Profile | English Proficiency | Financial requirements | GTE requirements
The Department of Immigration and Border Protection (DIBP) require a number of criteria to be met to provide a student visa:
=>The student must be accepted into full-time study
=>The student must be a genuine temporary entrant
=>The student must meet health requirements
=>The student must be of a suitable age
=>The student must have a “good” character
=>The student must not have any debts to the Australian Government
In addition, if higher risk criteria apply:
The student must meet specified financial requirements
The student must demonstrate appropriate English language skills
GTE Requirements (Genuine Temporary Entrant )
Some factors that the department considers as part of the GTE requirement include:
-the circumstances in the applicant’s home country
-the applicant’s potential circumstances in Australia
-the applicant’s immigration history
-the value of the course to the applicant’s future
-any other matter relevant to the applicant’s intention to stay temporarily.
Some Visa Grant References:
>>Course: Diploma + Advance Diploma of Leadership Management
College: Angad Australian Institute of Technology
>>Course: Advance Diploma of Accounting / College: Australian College of Technology
>>Course: Diploma of Nursing / College: Careers Australia
>>Course: TPP + Bachelor of Nursing / College: Australian Catholic University
>>Course: EAP + Master of Technology / College: Federation University (ATMC)
You can submit your query here: (We will get back to you with proper advice)
OR, contact us:
ACTIVE LINK Career Foundation
Putalisadak, Kathmandu, Nepal.
Phone: +977-1-4168294
Email: info@activelinknepal.com
Web: www.activelinknepal.com
अन्तर्राष्ट्रिय विद्यार्थी तान्ने अष्ट्रेलियाको योजना
विश्वमै प्रमुख शैक्षिक गन्तव्यको रूपमा पहिचान बनाएको अष्ट्रेलियाले आगामी वर्षहरूमा विदेशी विद्यार्थीको संख्या बढाउने भएको छ। सन् २०२५ सम्मको रणनीति ‘ नेशनल स्ट्राटेजी फर इन्टरनेशनल एजुकेसन २०२५’ सार्वजनिक गर्दै अष्ट्रेलियाले आगामी वर्षहरूम विदेशी विद्यार्थीको संख्यालाई दोब्बर पार्ने स्पष्ट पारेको छ। हालै सार्वजनिक अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा २०२५ ला लागी राष्ट्रिय रणनीतिले आगामी वर्षदेखी अष्ट्रेलिया अध्ययनका लागी आउने विद्यार्थीको संख्यालाई दोब्बर बनाउने नीति लिएको छ। अष्ट्रेलियन संघिय सरकारले लिएको यो नीतिले आगामी वर्ष देखी अष्ट्रेलिया स्टुडेन्ट भिजा एप्लाई गर्ने साथै पढ्न आउने विद्यार्थीको संख्या ह्वात्तै बढ्ने छ। यतिखेर वार्षिक ५ देखी ६ लाख हाराहारीले अष्ट्रेलियाको विद्यार्थी भिजा पाउँदै आएका छन्। सन् २०१५ मा अध्ययनको नाममा अष्ट्रेलिया आउनेको संख्या ६ लाख भन्दा धेरै थियो। सन् २०१५ मा मात्र अष्ट्रेलियाले अन्तर्राष्ट्रिय शिक्षा सेवाबाट १९ बिलियन डलर कमाएको थियो। अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको एउटा ठूलो निर्यात सेवा हो। अष्ट्रेलियामा यो क्षेत्रले मात्र एकलाख ३० हजारलाई रोजगारी दिएको छ, जसमा इमिग्रेसनका कर्मचारी देखी शिक्षक र कलेज युनिभर्सिटीका कर्मचारी, माईग्रेसन, एजुकेसन एजेन्ट समेत पर्दछन्।
अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्न साथै विदेशी विद्यार्थीको व्यवस्थापनका लागी अष्ट्रेलियाले ‘स्टुडेन्ट भिजा’ प्रणालीलाई सुधार र परिमार्जन समेत गरेको छ। हालै अष्ट्रेलियाले गरेको विद्यार्थी भिजा प्रणाली परिवर्तनलाई सजिलो गरि बुझ्न यहाँ क्लिकगरेर पढ्नुहोस्।
अहिले विदेश पढ्न जाने विश्वभरका विद्यार्थीको बजारको ५० प्रतिशत हिस्सा विकसित ६ देशमा पर्दछ। ती छ मध्ये अष्ट्रेलियाको प्रतिस्पर्धा अमेरिका र बेलायतसँग छ। अमेरिकाले अध्ययनका लागि विदेशीने विद्यार्थीको कुलसंख्याको १९ प्रतिशत विद्यार्थी आफ्नो देश भित्र्याउने गरेको छ भने बेलायतले १० प्रतिशत। अमेरिकाको विद्यार्थी छनौट कडा छ भने वेलायतको अध्यागमन कानुन विद्यार्थीलाई वेलायतमा स्थायी बसोबास गर्नको लागी सहज छैन। क्षमता भएका र योग्यता पुगेकालाई स्थायी बसोबार (पीआर) सजिलै मिल्ने भएकाले विश्वभरका विद्यार्थीमा अष्ट्रेलिया आकर्षणको केन्द्रमा छ। यहाँका विश्वविद्यालय र कलेजले दिने शिक्षाको गुणस्तर, विश्वभर मान्यता साथै बजारको आवस्यकता अनुसारको कोर्ष डिजाइन भएका कारण पनि विद्यार्थीहरूले अष्ट्रेलियालाई अध्ययन गन्तव्यका रूपमा रोज्ने गरेका छन्। इन्टरनेशनल स्टुडेन्ट सर्भे (२०१४) अनुसार ९३ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीले अष्ट्रेलियाको शैक्षिक संस्थाको गुणस्तर र यहाँको व्यक्तिगत सुरक्षाको कारण अष्ट्रेलियालाई अध्ययनको गन्तव्यका रूपमा रोजेको बताएका छन्।